Official blog of sukumart online shopping.

सुकुमार्टमा मेम्बर बन्ने र महासस्तोमा सामानहरु किन्ने तरिका

August 9, 2023

नेपालमा अनलाइन सपिङबाट सामानहरु खरिद गर्ने क्रम बढदो छ यसका साथै ग्राहकले मगाएको सामान भन्दा फरक सामान प्राप्त हुने र नाम चलेका अनलाइन सपिङ कम्पनीहरुले पनि आवश्यक भन्दा बढी मुल्यमा सामान विक्री गर्ने समस्यापनि उस्तै छ । यसै समस्यालाई मध्यनजर गर्दै ग्राहकहरुलाई उचित मुल्यमा सामान खरिद गर्नको लागी सुकुमार्टले सदस्यतामा आधारित सामान खरिद गर्ने सुविधा […]

सुकुमार्टमा सामानको कम्प्लेन कसरि गर्ने ?

July 15, 2022

तपाइले सुकुमार्टमा किनेको सामानको Warranty/Exchange अवधिमा यसरि Complaint गर्न सक्नु हुन्छ। समानको Warranty/Exchange अवधिको बारेमा Add to Cart को तल यसरि जानकारी दिइएको हुन्छ। (Note: Warranty/Exchange अवधिमा सामानले काम नगरेको खण्डमा मात्र सामानको कम्प्लेन गर्न मिल्छ। ) सामानको कम्प्लेन गर्न सुकुमार्टमा एकाउन्ट हुनुपर्छ। एकाउन्ट छैन भने तपाई जुन सुकै समयमा सुकुमार्टमा एकाउन्ट खोल्न सक्नु हुन्छ। […]

सुकुमार्ट मार्फत यसरी निशुल्क अनलाइनमा सामान बेच्न सकिन्छ

January 10, 2022

हामीले सन २०२१ अक्टोबरबाट नेपालभरीका ब्यवसायीहरुलाई सुकुमार्ट मार्फत निशुल्क अनलाईन सामान बेच्न मिल्ने सुविधा दिएका छौ । तपाई आफैले सुकुमार्टमा सेलर एकाउन्ट खोलेर सुकुमार्टमा आफै विभिन्न प्रकारका सामानहरु पोष्ट तथा लिस्ट गर्न सक्नु हुनेछ । काठमाडौ उपत्यका भित्रका व्यपारीहरुलाई भने सुकुमार्ट आफैले सामानको फोटोसुट, पोष्ट, पिकअप र डेलिभरीको पनि सुबिधा दिएको छ । सुकुमार्टमा सेलर(भेन्डर) […]

हाम्रो बारेमा

January 9, 2022

सुकुमार्ट ट्रेड इन्टरनेश्नल प्रा.ली. डिल्लिबजार काठमाडौमा सन २०१७ स्थापना भइ हाल महालक्ष्मी–४ इमाडोल, ललितपुरबाट हामीले सुकुमार्ट डट कम मार्फत आफ्नोे सेवा संचालन गर्दै आएको छौ । सुकुमार्टले अनलाईन मार्फत विभिन्न सामाग्रीहरु नेपालभरी विक्रि गर्दै आएको हो । हामीले सन २०२१ अक्टोबरबाट नेपालभरीका ब्यवसायीहरुलाई सुकुमार्ट मार्फत निशुल्क अनलाईन समान बेच्न मिल्ने सुविधा दिएका छौ । तपाई […]

यसरी सुकुमार्टबाट सामान अर्डर गर्नुहोस

January 9, 2022

तपाईलाई कुनैपनि समान सुकुमार्टबाट अर्डर गर्दैहुनुहुन्छ भने तपाइले सुकुमार्टको वेवसाइटमा गएर सामानलाई क्लिक गर्नुहोस । त्यसपछि अर्को पेजमा गएपछि Add to cart बटनमा क्लिक गर्नुहोस । – त्यसपछि  View cart मा क्लिक गर्नुहोस । – तपाईसँग कुपन छ भने Apply coupon गर्नुहोस । – त्यसपछि Proceed to checkout मा क्लिक गर्नुहोस । अथवा यस्तो Cart […]