Official blog of sukumart online shopping.



यसरी सुकुमार्टबाट सामान अर्डर गर्नुहोस

January 9, 2022

तपाईलाई कुनैपनि समान सुकुमार्टबाट अर्डर गर्दैहुनुहुन्छ भने तपाइले सुकुमार्टको वेवसाइटमा गएर सामानलाई क्लिक गर्नुहोस ।
त्यसपछि अर्को पेजमा गएपछि Add to cart बटनमा क्लिक गर्नुहोस ।

– त्यसपछि  View cart मा क्लिक गर्नुहोस ।


– तपाईसँग कुपन छ भने Apply coupon गर्नुहोस ।

– त्यसपछि Proceed to checkout मा क्लिक गर्नुहोस ।

अथवा यस्तो Cart पेज पनि देखिन सक्छ अनि Checkout मा Click गर्नुहोस।


– यदि तपाईको सुकुमार्टमा एकाउन्ट छ भने User idर password दिनुहोस अथवा नयाँ एकाउन्ट खोल्न सक्नुहुन्छ ।  (Optional Section)

– अथवा तपाईसंग एकाउन्ट छैन र नयाँ एकाउन्टपनि खोल्न चाहानुहुन्न भने Billing and shipping details फर्म भर्नुभए मात्रै पनि हुन्छ ।

( एकाउन्ट खोलेर सामान अर्डर गर्नुभयो भने समान डेलिभरी नहुन्जेल सम्मको ट्याकिङ विबरण आफ्नो एकाउन्टमा हेर्न सक्नु हुनेछ ।)

– अव Payment method मा क्लिक गरेर Place order मा क्लिक गर्नुहोस । तपाईको सामान सुकुमार्टमा अर्डर भयो त्यसपछि हामी तपाईलाई सम्पर्क गर्नेछौ ।