सुकुमार्टको वेवसाइटमा Order Chat Option को सुविधा थप
February 4, 2026
सुकुमार्टको वेवसाइटबाट Login गरेर सामान अर्डर गरेपछि अव ग्राहक महानुभावहरुले सुकुमार्टको प्रतिनिधिहरुसँग थप कुराकानी वेवसाइटबाट नै गर्न मिल्ने भएको छ ।
Customer Account को Section मा Order Chat Option थप भएसँगै ग्राहकहरुले सुकुमार्टको प्रनिनिधिहरुसँग वेवसाइटबाट नै Live or Leave chat गर्न मिल्ने भएको हो ।
यसको लागी तपाईले सामान Order गर्दा Login गरेर सामान Order गर्नुपर्ने हुन्छ र Order गर्नुभएपछि तपाईको Account Chat गर्न मिल्ने हुन्छ । तर तपाईले आफ्नो Account बाट सुकुमार्टको वेवसाइटमा सामान Order गर्नु नै भएको छैन भने Chat गर्न मिल्दैन तपाईले आफ्नो Account बाट कम्तिमा एक पटक सामान Order भएको हुनुपर्दछ ।
sukumart.com मा Order Chat Option सुविधा थपसँगै अव ग्राहक महानुभावहरुले अर्डर भएको सामानको बारे थप जानकारी लिन Call, whatsapp, messanger नगर्दापनि हुने भएको छ ।
Link here: sukumart.com/account/order-chat/
