Official blog of sukumart online shopping.

सुकुमार्टमा मेम्बर बन्ने र महासस्तोमा सामानहरु किन्ने तरिका

नेपालमा अनलाइन सपिङबाट सामानहरु खरिद गर्ने क्रम बढदो छ यसका साथै ग्राहकले मगाएको सामान भन्दा फरक सामान प्राप्त हुने र नाम चलेका अनलाइन सपिङ कम्पनीहरुले पनि आवश्यक भन्दा बढी मुल्यमा सामान विक्री गर्ने समस्यापनि उस्तै छ ।

यसै समस्यालाई मध्यनजर गर्दै ग्राहकहरुलाई उचित मुल्यमा सामान खरिद गर्नको लागी सुकुमार्टले सदस्यतामा आधारित सामान खरिद गर्ने सुविधा ल्याएको छ ।

के हो सुकुमार्ट मेम्बरसिप (सदस्यता) ?
सुकुमार्ट मेम्बरसिप सशुल्कमा आधारित मेम्बरसिप हो, जसको अवधिको आधारमा शुल्क तिर्नु पर्नेहुन्छ र सो अबधिमा सुलभ मुल्यमा अर्थात लगभग होलसेल मुल्यमा सामानहरु खरिद गर्न सकिन्छ र नेपालभरी डेलिभरी पनि हुन्छ साथै मेम्बरसिपमा आधारित सामानहरु बाहेकका सुकुमार्टका सामानहरुमा भेलिभरी शुल्कमा पनि छुट हुन्छ ।

यसको विशेषता?
सुकुमार्ट मेम्बरसिपको मुख्य विशेषता भनेको सुकुमार्टको आफ्नो मेम्बरहरुलाई सुलभमुल्यमा अर्थात लगभग होलसेल मुल्यमा सामान उपलव्ध गराउनु हो ।

सुकुमार्टमा कसरी मेम्बर बन्ने र महासस्तोमा सामानहरु किन्ने?

सुकुमार्टमा मेम्बर बन्न तपाईले अन्य सामान खरिद गरे जस्तै मेम्बरसिप पनि खरिद गर्न सक्नुहुन्छ । हाललाई सुकुमार्टको सिल्भर मेम्बरसिप उपलब्ध छ  जसको ६ महिना मेम्बरसिपको मुल्य रु.४९९ र १२ महिनाको मुल्य रु ८९९ रहेको छ ।

– यसको लागी तपाईको सुकुमार्टमा Account हुनुपर्छ अथवा खोल्नु भएपनि हुन्छ ।

– Account खोल्न यो लिन्कमा Click गर्नुहोस  Open/Login Account 

– त्यसपछि तलको लिन्कमा Click  गरेर Membership Order गर्नसक्नु हुन्छ ।

https://www.sukumart.com/product/silver-membership-plan-12-months/

https://www.sukumart.com/product/silver-membership-plan/

– त्यसपछि तपाइले सुकुमार्टको Account खोल्नुभएर मेम्बरसिपमा आधारित सामानहरु अर्डर गर्न सक्नुहुन्छ । तपाई मेम्बर भएरपनि Account Login गर्नु भएको छैन भने मेम्बरसिपमा आधारित सामानहरु Order गर्न मिल्दैन ।
– मेम्बरसिपको अबधि आदिको बारे र मेम्बरसिप सामानहरु तपाई एकाउन्टमा यसरी देखाउछ ।

Membership Products को लागी यो लिकंमा Click गर्नुहोस Sukumart Membership Products अथवा sukumart.com को (Menu मा) Categories > Membership Products मा Click गर्दापनि हुन्छ, यसको लागी Login गर्नु पर्दैन ।

 

 

सुकुमार्टमा सामानको कम्प्लेन कसरि गर्ने ?

तपाइले सुकुमार्टमा किनेको सामानको Warranty/Exchange अवधिमा यसरि Complaint गर्न सक्नु हुन्छ। समानको Warranty/Exchange अवधिको बारेमा Add to Cart को तल यसरि जानकारी दिइएको हुन्छ।

(Note: Warranty/Exchange अवधिमा सामानले काम नगरेको खण्डमा मात्र सामानको कम्प्लेन गर्न मिल्छ। )

सामानको कम्प्लेन गर्न सुकुमार्टमा एकाउन्ट हुनुपर्छ। एकाउन्ट छैन भने तपाई जुन सुकै समयमा सुकुमार्टमा एकाउन्ट खोल्न सक्नु हुन्छ।
Register गरेर अथवा Facebook/Google बाट पनि सुकुमार्टमा एकाउन्ट खोल्न सक्नु हुन्छ ।

Account Login or Register गर्न Account मा Click गर्नुहोस ।

Login/Register गरेपछि सुकुमार्टमा तपाईको एकाउन्ट खुल्छ अनि support मा click गर्नुहोस ।

त्यसपछि यो फर्म भरेर Submit गर्नुहोस अनि हामी तपाईको Email अथवा Phone मार्फत सम्पर्क गर्नेछौ।

सुकुमार्ट मार्फत यसरी निशुल्क अनलाइनमा सामान बेच्न सकिन्छ

हामीले सन २०२१ अक्टोबरबाट नेपालभरीका ब्यवसायीहरुलाई सुकुमार्ट मार्फत निशुल्क अनलाईन सामान बेच्न मिल्ने सुविधा दिएका छौ । तपाई आफैले सुकुमार्टमा सेलर एकाउन्ट खोलेर सुकुमार्टमा आफै विभिन्न प्रकारका सामानहरु पोष्ट तथा लिस्ट गर्न सक्नु हुनेछ ।

काठमाडौ उपत्यका भित्रका व्यपारीहरुलाई भने सुकुमार्ट आफैले सामानको फोटोसुट, पोष्ट, पिकअप र डेलिभरीको पनि सुबिधा दिएको छ ।
सुकुमार्टमा सेलर(भेन्डर) अकाउन्ट खोल्नको लागी सुकुमार्टको Account मा क्लिक गर्नुहोस ।
– अब Register मा गएर I am a seller(Vendor) छान्नुहोस ।


त्यसपछि यो फर्म भर्नुहोस र Register मा क्लिक गर्नुहोस ।

र Let’s Go! मा क्लिक गर्नुहोस ।


– अब क्रमैसँगले स्टोर र पेमेन्ट डिटेल्स भर्नुहोस ।

र अब तपाईको सेलेर एकाउन्ट बनेको छ ।

– Go to your Store Dashboard मा क्लिक गर्नुहोस ।


– तपाईको सेलर एकाउन्टको Dashboard देखिन्छ र तपाई Products>Add new product मा गएर सामानको फोटो र अन्य विवरण राख्नु सक्नु हुनेछ ।
– तपाई फोटोसप चलाउनु हुन्छ भने फोटोको साइज 800px x 800px मा राख्नुहोला ।

Pending Review : तपाईको सामान सुकुमार्टमा पोष्ट त भएको छ तर वेवसाइटमा देखिनकोलागी हामीले तपाईले पोष्ट गर्नु भएको सामानलाई Approve गरेर Publish गर्नुपर्ने हुन्छ, त्यो हामी गरिदिन्छौ ।

तपाईको यसरी सुकुमार्टमा Shop Page बनेको हुन्छ Facebook page बने जस्तो । एकाउन्टको पासवर्ड परिवर्तन गर्न, ग्राहकको अडरको विवरण तपाईलाई इमेलमा पनि आउनेछ ।

Youtube Video 

हाम्रो बारेमा

सुकुमार्ट ट्रेड इन्टरनेश्नल प्रा.ली. डिल्लिबजार काठमाडौमा सन २०१७ स्थापना भइ हाल बुद्धनगर, काठमाडौबाट हामीले सुकुमार्ट डट कम मार्फत आफ्नोे सेवा संचालन गर्दै आएको छौ । सुकुमार्टले अनलाईन मार्फत विभिन्न सामाग्रीहरु नेपालभरी विक्रि गर्दै आएको हो ।

हामीले सन २०२१ अक्टोबरबाट नेपालभरीका ब्यवसायीहरुलाई सुकुमार्ट मार्फत निशुल्क अनलाईन समान बेच्न मिल्ने सुविधा दिएका छौ । तपाई आफैले सुकुमार्टमा सेलर एकाउन्ट खोलेर सुकुमार्टमा आफै विभिन्न प्रकारका सामानहरु पोष्ट तथा लिस्ट गर्न सक्नु हुनेछ । काठमाडौ उपत्यका भित्रका व्यपारीहरुलाई भने सुकुमार्ट आफैले सामानको फोटोसुट, पोष्ट, पिकअप र डेलिभरीको पनि सुबिधा दिएको छ ।

सकुमार्टले काठमाडौ उपत्यका सहित नेपालको विभिन्न शहरहरुमा होम डेलीभरी, क्यास अन डेलीभरि र कुरियर मार्फत नेपालभरी सामानहरु पुर्याउदै आएको छ ।

ग्राहकहरुको सन्तुष्टि नै हाम्रो मुख्य लक्ष्य रहदै आएको छ जसले गर्दा प्राय जसो हाम्रा ग्राहक महानुभावहरु हाम्रो सेवाबाट सन्तुष्ट हुनुहुन्छ ।

नेपालभरी इन्टरनेट पहुच भएको सबै क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै लैजाने हाम्रो उद्धेश्य रहेको छ । विभिन्न सामानहरु अनलाइन मार्फत खरिद विक्रि गर्दै उचित मुल्यमा राम्रो सामान तथा सेवा प्रदान गर्नेमा हामी प्रतिबद्ध छौ ।

यसरी सुकुमार्टबाट सामान अर्डर गर्नुहोस

तपाईलाई कुनैपनि समान सुकुमार्टबाट अर्डर गर्दैहुनुहुन्छ भने तपाइले सुकुमार्टको वेवसाइटमा गएर सामानलाई क्लिक गर्नुहोस ।
त्यसपछि अर्को पेजमा गएपछि Add to cart बटनमा क्लिक गर्नुहोस ।

– त्यसपछि  View cart मा क्लिक गर्नुहोस ।


– तपाईसँग कुपन छ भने Apply coupon गर्नुहोस ।

– त्यसपछि Proceed to checkout मा क्लिक गर्नुहोस ।

अथवा यस्तो Cart पेज पनि देखिन सक्छ अनि Checkout मा Click गर्नुहोस।


– यदि तपाईको सुकुमार्टमा एकाउन्ट छ भने User idर password दिनुहोस अथवा नयाँ एकाउन्ट खोल्न सक्नुहुन्छ ।  (Optional Section)

– अथवा तपाईसंग एकाउन्ट छैन र नयाँ एकाउन्टपनि खोल्न चाहानुहुन्न भने Billing and shipping details फर्म भर्नुभए मात्रै पनि हुन्छ ।

( एकाउन्ट खोलेर सामान अर्डर गर्नुभयो भने समान डेलिभरी नहुन्जेल सम्मको ट्याकिङ विबरण आफ्नो एकाउन्टमा हेर्न सक्नु हुनेछ ।)

– अव Payment method मा क्लिक गरेर Place order मा क्लिक गर्नुहोस । तपाईको सामान सुकुमार्टमा अर्डर भयो त्यसपछि हामी तपाईलाई सम्पर्क गर्नेछौ ।

 

To order product as costumer

 

— Click on a product to order on our website.

— Then the display will be shown like bellow, click on add to cart bottom.

— Click on view card

— Apply the coupon if you have, you can change shipping address also.

or Display will be shown like this and click on Checkout

— Click on Proceed to checkout.

— Login or signup before place order or you can also Place the order If you don’t have account.(Optional section)

— Fill billing and shipping details.

— Select Payment method then click place order bottom.

— Your order has successful then we do contact you soon.

Exchange and return

– Please make sure to check the product’s warranty period before placing an order.

— If the product has any defects, you must inform us within 24 hours of delivery for non-warranty products.

— For defects in warranty or branded products within the warranty period, you may contact the company directly or reach out to us, and we will assist you in contacting them.

About Sukumart Online Shopping

Sukumart Online Shopping was registered with the Company Register Office of Nepal in 2017. Sukumart.com is one of the most visited online shopping websites in Nepal. We deliver all over Nepal, with home delivery and cash-on-delivery services available in all cities, including the Kathmandu Valley. Our top priority is customer satisfaction, and we are always focused on providing the best possible service. That’s why we consistently receive positive and happy feedback from our customers.

We have been selling and delivering products since 2017, and since October 2021, we have also provided a free selling marketplace on our website for sellers across Nepal. Sellers can create their own pages/accounts on sukumart.com and sell products directly to customers.

Our vision is clear: we aim to provide our services even in remote areas of Nepal wherever internet access is available. Our main focus is to offer quality products at reasonable prices, coupled with fast and reliable delivery service.